Logo1

अन्नपूर्ण गाउँपालिका

गण्डकी प्रदेश, कास्की

Logo2
गाउँपालिकासँग कुनै गुनासो गर्नुपरेमा वा केही सोधपुछ गर्नुपरेमा टेलिफोन नम्बर ०६१-४१४१०१/०६१-४१४१०२ मा सम्पर्क गर्न सकिनेछ।

नागरिक वडापत्र (Citizen Charter)

क्र.सं. सेवा आवश्यक कागजातहरू सेवा शुल्क लाग्ने समय शाखा गुनासो अधिकारी
1 घटना दर्ता (पञ्जीकरण) संशोधन (घटना दर्ताको १ वर्ष भित्र मात्र)
  • निवेदन,शैक्षिक योग्यता(एस इ.ई.)को प्रमाणपत्रको प्रतिलिपी नागरीकता प्रतिलिपी,वडाको सिफारीस,संशोधन गर्नुपर्ने घटना दर्ता प्रमाणपत्रको प्रतिलिपि
रु. ५०० सोही दिन पञ्जिकरण शाखा प्रमुख प्रशासकीय अधिकृत
2 घर नक्सा पास
  • निवेदन
  • वडाको सिफारीस
  • नागरीकताको प्रतिलिपी
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी,तिरो एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी,घर बनाउने कित्ताको ट्रेस नक्सा किताब,मान्यता प्राप्त प्राबिधिकबाट तयार भएको घरको नक्सा
गाउँसभाले निर्णय गरे अनुसार सोही दिन प्राविधिक,घर नक्सा शाखा प्रमुख प्रशासकीय अधिकृत
3 जग्गा नापजाँच (अमिन सेवा)
  • निवेदन
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
  • नापी नक्शा
प्रति दिन रु. ३००० ७ दिनभित्र सर्भेक्षक प्रमुख प्रशासकीय अधिकृत
4 योजना माग सिफारिस
  • निवेदन
  • वडाको सिफरिस
  • भेलाको निर्णय
  • प्राविधिक स्टमेट
निःशुल्क सोही दिन योजना शाखा गाउँपालिका अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
5 योजनाको प्राविधिक स्टमेट तथा मूल्याङ्कन
  • निवेदन
  • उपभोत्ता समितिको निर्णय
  • गाउँ सभाबाट योजना स्वीकृत भएको प्रमाण
निःशुल्क बढीमा ७ दिनभित्र प्राविधिक शाखा प्रमुख प्रशासकीय अधिकृत
6 योजना सम्झौता
  • निवेदन
  • आमभेला र उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी
  • पदाधिकारीको नागरिकताको प्रतिलिपी
  • वडाको सिफारीस
  • लागत स्टिमेट
  • उपभोक्ता समितिको छाप
निःशुल्क सोही दिन योजना शाखा प्रमुख प्रशासकीय अधिकृत
7 उपभोत्ता समिति खाता खोल्ने
  • सिफारिस
  • निवेदन
  • समितिको निर्णयको प्रतिलिपी
  • खाता सञ्चालकको नागरिकता प्रतिलिपी
  • खाता सञ्चालकको दुई प्रति फोटो
  • बैंकको दस्तखत नमुना कार्ड
  • समितिको छाप
निःशुल्क सोही दिन प्रशासन शाखा, आर्थिक प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत
8 योजनाको अन्तिम रकम भुक्तानी(रनिङ बिल समेत)
  • निवेदन
  • वडाको सिफारीस
  • उ.स.को निर्णयको प्रतिलिपी
  • खर्चको बिल
  • भरपाई तथा डोर हाजीरी फाराम र कामसम्बन्धि
  • फोटो
  • प्राबिधिकद्धारा कामको नापी प्रतिवेदन
  • अनुगमन समितिको प्रतिवेदन
  • आयोजना सुचना पाटीको फोटो
  • खर्च सार्वजनिक, प्रगति प्रतिवेदन,सार्वजनिक
  • परिक्षण (अनुसुचि ३,४,६) अनुगमन समितिको सिफारीस,उ.स.को बैक खाता नम्बर(चेकबुकको फोटोकपी)
निःशुल्क सोही दिन योजना शाखा, आर्थिक प्रशासन शाखा गा.पा. अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत
9 उधोग दर्ता सिफारिस
  • निवेदन
  • वडाको सिफारीस
  • नागरिकताको प्रतिलिपी
  • योजना प्रस्ताव वा आवश्यकता अनुसार संधियारको संजिमन मुचुल्का कागज
  • लालपुर्जाको प्रतिलिपी,भाडामा भए सम्झौता,एकाघरको भए मञ्जुरीनामा
  • सञ्चालकको २ प्रति फोटो
रु. ५०० जाँचबुझ सम्पन्न भएको ३ दिन भित्र प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत
10 व्यापार व्यबसाय दर्ता
  • निवेदन
  • वडाको सिफारीस
  • नागरिकता प्रमाण पत्रको प्रतिलीपी
  • लालपुर्जाको प्रतिलिपी,भाडामा भए सम्झौता,एकाघरको भए मञ्जुरीनामा
  • सञ्चालकको २ प्रति फोटो
गाउँसभाको निर्णय अनुसार सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
11 व्यापार व्यवसाय नविकरण(वार्षिक कर)
  • निवेदन
  • व्यवसाय दर्ता प्रमाणपत्र सक्कल
गाउँसभाको निर्णय अनुसार सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
12 व्यापार व्यावसाय नामसारी
  • निवेदन
  • लिनेदिने बिचको कारारनामा
  • लिनेको नागरिकता प्रमाणपत्रको
  • प्रतिलिपि र २ प्रति फोटो
चालु आ.व.सम्मको सम्पूर्ण कर सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
13 व्यापार व्यावसाय दर्ता खारेजी
  • निवेदन
  • वडाको सिफारिस
  • सक्कल प्रमाणपत्र
चालु आ.व.सम्मको सम्पूर्ण कर सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
14 घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र
  • निवेदन
  • घरेलु/कम्पनि रजिष्टार कार्यालयमा दर्ता भएको प्रमाणपत्रको
  • प्रतिलिपी तथा प्रबन्ध पत्र
  • कर चुक्ताको प्रमाण
  • निवेदकको फोटो
  • कार्यबिधिको अनूसुची ६ मा रहेका कागजात,मेसिनरी औजार तथा कर्मचारी विवरण
  • कार्यालय रहेको स्थानको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि / भाडा
  • भए सम्झौता, नागरिकता प्रमाणपत्रको प्रतिलिपी
रु. ३०,००० जाँचबुझ सम्पन्न भएपछि ७ दिन भित्र राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
15 घ वर्गको निर्माण व्यवसायी इजाजत पत्रको नविकरण
  • निवेदन
  • सक्कल प्रमाण पत्र, लेखा परिक्षण प्रतिवेदन
  • कर चुक्ताको प्रमाण पत्र
रु. १०,००० सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
16 संघ संस्था दर्ता
  • कार्यसमिति गठनको निर्णय,संस्था दर्ताको
  • निर्णय,विधान २ प्रति,कार्यसमितिका
  • पदाधिकारीको नागरिकताको प्रतिलिपी र फोटो १–१ थान ,वडा कार्यालयको सिफारीस
  • नविकरणको लागी : निवेदन,वार्षिक लेखा परिक्षण प्रतिवेदन
  • कार्यसमितिको नविकरण गर्ने निर्णय,कर चुक्ता
रु. १००० । रु ५०० । सोही दिन राजस्व शाखा प्रमुख प्रशासकीय अधिकृत
17 खानेपानी मुहान दर्ता
  • निवेदन
  • जल उपभोक्ता भेलाको निर्णय
  • वडा समितिको निर्णय तथा वडाको सिफारिस
  • समितिको छाप ,विधान २ प्रति
  • सदस्यहरुको नागरिकताको स्वयम प्रमाणित प्रतिलिपि तथा पदाधिकारीहरुको २÷२ प्रति फोटो
  • मुहान रहेको क्षेत्रको कित्ता नं. खुलेको ब्लुप्रिन्ट नक्शा
  • स्थलगत सर्जमिन मुचुल्का
दर्ता रु.१००० नविकरण रु.५०० ३५ दिन वातावरण, सरसफाई तथा विपद व्यवस्थापन शाखा गाउँपालिका अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
18 डोजर स्काभेटर / जेसिबी लगाउने सहमती
  • निवेदन
  • वडाको सिफारीस
  • लालपुर्जाको प्रतिलिपी
  • तिरो तिरेको रसिदको प्रतिलिपी
  • संधियाराको मञ्जुरीनामा
डोजर स्काभेटर रु.१००० । जे.सि.बि. रु.५०० । सोही दिन प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत
19 दैविक प्रकोप राहात
  • निवेदन
  • नागरिकताको फोटोकपी
  • क्षतिको विवरण
  • वडाको सिफारिस
  • प्रहरी/ वडा मुचुल्का
  • संरचनाको हकमा प्राविधिक प्रतिवेदन
निःशुल्क सोही दिन विपद व्यवस्थापन शाखा / आर्थिक प्रशासन शाखा / जिन्सी शाखा गाउँपालिका अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
20 विपन्न दिर्घरोग औषधी उपचार सहयोग
  • ã निवेदन ã नागरिकताको फोटोकपी ã वडाको सिफरिस ã चिकित्सकको प्रेस्क्रिप्सन
  • ã निवेदनमा गाउँपालिका अध्यक्षको तोक आदेश
निःशुल्क सोही दिन स्वास्थ्य शाखा, आर्थिक प्रशासन शाखा गाउँपालिका अध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
21 विपन्न वर्ग निःशुल्क/छुट स्वास्थ्य उपचार सिफरिस
  • निवेदन ã
  • नागरिकताको फोटोकपी
  • वडाको सिफारिस
  • चिकित्सकको प्रेस्क्रिप्सन
निःशुल्क सोही दिन स्वास्थ्य शाखा गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
22 अपाङ्ग परिचय पत्र
  • नागरिकताको फोटोकपी,नाबालकको हकमा जन्मदर्ताको फोटोकपी सरकारी अस्पतालको सिफारिस
  • वडाको सिफारिस
  • ४ प्रति पासपोर्ट साइजको फोटो
निःशुल्क सोही दिन महिला तथा बालबालिका शाखा गाउँपालिका उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत
23 जेष्ठ नागरिक परिचय पत्र
  • ६० वर्ष पुगेको व्यक्तिको नागरिकताको फोटोकपी
  • २ प्रति फोटो
निःशुल्क सोही दिन महिला तथा बालबालिका शाखा गाउँपालिका उपाध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत
24 विधालय तह थप
  • अनुसूची १ बमोजिम विधालयको निवेदन
  • वडाको सिफारीस
  • तल्लो कक्षाको अनुमति पत्र
  • संस्थागत विधालयहरुको हकमा कम्पनि दर्ता प्रमाण पत्र बिनियम र प्रबन्धपत्रको प्रमाणीत प्रतिलिपी
  • बि.व्य.स.को निर्णय प्रतिलिपी
सामुदायिक विद्यालय निःशुल्क संस्थागत विद्यालय मा.वि. रु. १०००० आधारभूत तह रु.८००० ३ दिन शिक्षा युवा तथा खेलकुद शाखा गाउँपालिका अध्यक्ष
कार्यक्रमहरू
SMART Board वितरण कार्यक्रम

प्रगतिशील मा.बि, SMART Board वितरण कार्यक्रम

मिति: Aug. 4, 2025 / २०८२-०४-१९, सोमबार
स्थान: अन्नपूर्ण गाउँपालिका ०४
जिम्मेवार पदाधिकारी/कर्मचारी